Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– बलिउडकी दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको केही साता नबित्दै टेलिभिजनकी दिग्गज अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ । उनलाई कार्डियक अरेष्ट भएको हो । अभिनेत्रीका मेनेजरले उनको निधनको पुष्टि गरेका छन् । सुरेखा पछिल्लो समययता बिरामी थिइन् । उनलाई गत वर्ष पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनको स्वास्थ्य अवस्था बिग्रदै…