बलिउड/हलिउड Archives | Page 77 of 189 | Khabarhub Khabarhub

सनीको रिसः बाथरुममा छोडेका थिए अवार्ड

मुम्बई(अमर उजाला)– अभिनेता सनी देओल आफ्नो अढाई किलोको हातसँगै बलिउडमा रिसका लागि लोकप्रिय छन् । भनिन्छ, उनी रिसाए भने कसैको कुरा सुन्दैनन् । सनीले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् । उनले आफ्नो करियरमा ‘गदर’, ‘घायल’, ‘त्रिदेव’जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘गदर’का लागि एक अवार्ड जितेका थिए । तर…