बलिउड/हलिउड Archives | Page 87 of 189 | Khabarhub Khabarhub

अभिनेत्री सोनाक्षी सिन्हाका यी पाँच प्रेमी

मुम्बई(बलिउडलाइफ)–बलिउडकी ‘दबंग गर्ल’का रुपमा परिचित सोनाक्षी सिन्हा बुधबार आफ्नो ३४ औं जन्मदिन मनाउदैछिन् । शान्त स्वभावकी सोनाक्षी आफ्नो प्रेमजीवनलाई लिएर चर्चामा आइरहन्छिन् । उनको नाम अर्जुन कपूरदेखि लिएर शाहिद कपूरसँग जोडिएको छ । तर उनी अहिले बन्टी सचदेवासँग प्रेममा छिन् । सोनाक्षी सिन्हा र अर्जुन कपूरको नाम सन् २०१५ मा एकअर्कासँग जोडिएको थियो । यो…