बलिउड/हलिउड Archives | Page 90 of 183 | Khabarhub Khabarhub

सोनू सूदलाई कोरोना संक्रमण

मुम्बई– अभिनेता सोनू सूदलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले आफूलाई क्वारेन्टाइनमा राखेका छन् । ‘कोरोना भाइरस मोड र स्पिरिट सुपर पोजेटिभ छ । नमस्कार साथीहरु, म तपाईंहरुलाई सूचित गर्न चाहन्छु कि कोभिड–१९को टेस्ट पोजेटिभ आएको छ । त्यहीकारण मैले आफूलाई…