सिनेमा Archives | Page 118 of 164 | Khabarhub Khabarhub

‘हिजो आजका कुरा’ को गीतमा केदारदेखि केकीसम्म (भिडियो)

काठमाडौं – फिल्म ‘हिजो आजका कुरा’ को गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर सुन्न सकिन्छ भने दीपक शर्माको संगीत रहेको छ । यस्तै गीतका शब्दलाई आनन्द अधिकारीले लेखेका हुन् । भिडियोमा कलाकारको जम्बो टोलीको अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोष…