सिनेमा Archives | Page 121 of 146 | Khabarhub Khabarhub

साम्राज्ञी र अंकितको ‘रातो टीका निधारमा’ असोज १० मा

काठमाडौं – गत वर्ष नै दशैँमा रिलिज हुने भनिएको फिल्म ‘रातो टीका निधारमा’ को रिलिज मिति तय गरिएको छ । निर्माण टिमले यो फिल्म दशैँको अवसर पारेर असोज १० गतेदेखि प्रदर्शनमा आउने जानकारी दियो । चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ दुवै फिल्म दशैँमा रिलिज हुने निर्माण टिमले पूर्वघोषणा गरेकाले कुन फिल्म कहिले…