सिनेमा Archives | Page 131 of 164 | Khabarhub Khabarhub

अनमोलको ‘धुपौरे’ मा प्रमोदको इन्ट्री !

काठमाडौं – साम्तेन भुटियाले निर्देशन गर्ने फिल्म ‘धुपौरे’ को चर्चा छ यतिबेला । यो फिल्ममा अनमोल केसी अनुबन्ध भएसँगै चर्चा शुरु भएको थियो । अनमोल पछिल्लो समयका डिमान्डेड अभिनेता पनि हुन् । हालै साम्तेनको उक्त फिल्ममा अर्का कलाकार प्रमोद अग्रहरीको पनि आगमन भएको छ । फिल्ममा प्रमोद अनमोलको अपोजिटमा देखिनेछन् । डार्क एक्सन लभस्टोरी भनिएको…