Live on
Your Voice, Your Power
काठमाडौं - अभिनेता भुवन केसीलाई सदाबहार नायक पनि भनिन्छ । पछिल्लो समय ‘क्याप्टेन’ का बेलामा मिडियामा छाइरहेका थिए । त्यसपछि भने उनी मिडियाबाट केही टाढा थिए । बिहीवार भने उनी फिल्म ‘ए मेरो हजुर ३’ को सेलिब्रेटी शो मा उपस्थित भए । कलाकारसँगै फिल्म हेरिसकेपछि अभिनेता केसीले तुलना गर्न नमिल्ने भए पनि सुहानाको काम तारिफयोग्य…