सिनेमा Archives | Page 136 of 166 | Khabarhub Khabarhub

उपासना भन्छिन् – म सौगात मल्लको ठूलो फ्यान हुँ

काठमाडौं – जम्मा दुई चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी नायिका उपासना सिंह ठकुरी यतिबेला चलचित्र ‘कबड्डी ३’ को प्रचारमा छिन् । चलचित्रमा उनले अभिनेता दयाहाङ राईसँग स्किृन शेयर गरेकी छिन् । हास्यप्रधान यो चलचित्रको रिलिजअघि राम्रो चर्चा छ । सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उपासनाले आफू अभिनेता सौगात मल्लाको फ्यान भएको बताइन् ।…