Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ निर्माण टिमले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई पनि तीव्रता दिएको छ । फिल्मलाई प्रचार गर्ने उद्देश्यले निर्माण टिम ललितपुरको हात्तीवनस्थित लिटल एन्जल्स कलेज पुग्यो । कलेजका विद्यार्थीले आयोजना रहेको ‘एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा फिल्मका मुख्य नायक सलिनमान बनियाँ आफ्नो टिमसहित पुगेका थिए । उनीसँगै मलिका…