सिनेमा Archives | Page 39 of 154 | Khabarhub Khabarhub

यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित फिल्म

काठमाडौँ- सन् २०२३ कस्तो रहने भन्ने अनुमान अहिले धेरै नै भई रहेको छ । धेरैले धेरै किसिमको अनुमान गरेका छन् । कुन फिल्म कति सफल हुने हो भन्ने तय हुनका लागि त केही समय अझ पर्खनु नै पर्ने हुन्छ । तथापि केही फिल्मको चर्चा अहिले सुरु भई सकेको छ । यसरी चर्चा भएका चलचित्र मध्य…