Live on
Your Voice, Your Power
काठमाडौँ- चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसर पारेर गत बिहीबार सरकारले थप ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जनालाई परिचयपत्र प्रदान गरेका हुन् । यसका साथै बोर्डका सदस्य सचिव टंक बहादुर महतले पछिल्लो वर्षहरूमा बोर्डले गरेको प्रगतिको विवरणहरुलाई समेत सार्वजनिक गरे । …