सिनेमा Archives | Page 56 of 151 | Khabarhub Khabarhub

आउँदो महिना ओटीटीमा ‘आरआरआर’ 

काठमाडौँ– यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ ।  निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत  ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरूप्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच्न बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले…