सिनेमा Archives | Page 68 of 157 | Khabarhub Khabarhub

‘बबाल’ मा वरुण र जाह्न्वी

  काठमाडौँ – नेशनल अवार्ड विनर निर्देशक नीतेश तिवारीको निर्देशनमा बन्ने फिल्म ‘बबाल’ मा वरुण धावन र जाह्न्वी कपूरको अभिनय रहने भएको छ । निर्माण पक्षले टाइटल रिभिल गर्दै स्टारकास्ट बारे पनि जानकारी दिएको छ । दंगाल र छिछोरे जस्तो बलियो फिल्म बनाएका नीतेशले यसपटक पनि सोसल ड्रामालाई नै दर्शक समक्ष पेश गर्नेछन् । पछिल्लो…