सिनेमा Archives | Page 93 of 161 | Khabarhub Khabarhub

सुरक्षाको पछुतोः ‘कपी गर्ने कुराको घोर विरोधी हुँ’

काठमाडौं–आफू अभिनित सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’को ‘कपी’ रहेको खुलेपछि अभिनेत्री सुरक्षा पन्तले पछुतो मानेकी छन् । उनले फिल्म ‘कपी’ रहेको पहिल्यै जानकारी पाएको भए काम नगर्ने दाबी गरेकी छन् । उनले फेसबुकमा कुनै अवधारणा मनपरेर काम गरे पनि त्यो गलत हर्कतले गरिएको छ भने त्यसले मन खुम्चिने उल्लेख गरेकी छन् ।…