सिनेमा Archives | Page 97 of 147 | Khabarhub Khabarhub

यी फिल्म, जसले कोरोना भाइरसजस्तै संक्रमणको कथा भन्छन्

काठमाडौं – कोरोना भाइरसका कारण संसारभर संक्रमणको कथा प्रस्तुत गरिएका फिल्म दर्शकले हेर्न थालेका छन् । कोरोना भाइरस फैलिने डरले सरकारले लकडाउन गरेको छ । दर्शकले पनि त्यस्तै प्रकृतिका फिल्महरु हरिरहेका छन् । विश्वमा बनेका केही त्यस्ता चलचित्र पनि छन्, जसले संक्रमणको समयको कथा भनेका छन् । यहाँ केही त्यस्तै फिल्मको चर्चा गरिन्छः क्वारेन्टाइन सन्…