टेलिभिजनमा कमेडी ‘डन्ट माइन्ड’ « Khabarhub

टेलिभिजनमा कमेडी ‘डन्ट माइन्ड’


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कमेडी टेलिफिल्म ‘डन्ट माइन्ड’ को प्रसारण सुरु भएको छ । म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिफिल्म बुधबारबाट प्रसारण भएको हो ।

निर्मल शर्मा र कमल मैनालीको संयुक्त निर्देशन रहेको टेलिफिल्ममा रवी शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सिना ‘नक्कली ओली’, रामेश्वर केसी, स्मारिका खनाल, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतको अभिनय छ ।

टेलिफिल्मको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ हुन् । टेलिफिल्ममा कमल मैनालीको पटकथा, गौतमराज खड्काको सम्पादन, राजु केसीको छायांकन छ ।

यो समूहले यसअघि कमेडी फ्लेभरकै ‘टेन टु फाइभ’ टेलिफिल्म निर्माण गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : ०० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन