Live on
Your Voice, Your Power
काठमाडौं– समाजमा रहेको क्यान्सर सम्बन्धी भ्रम निवारणका लागि क्यान्सर रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन आउँदो शुक्रबार नेपालमा हुने भएको छ। नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा हुन लागेको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्यान्सर रोग विशेषज्ञहरुको सहभागीता रहनेछ । सम्मेलनको पहिलो दिन क्यान्सर रोगको विषयमा समाजमा रहेका भ्रम, क्यान्सर रोगको पहिचान, नेपालमा भइरहेको उपचार विधिको विषयमा छलफल…