अन्य Archives | Page 4 of 13 | Khabarhub Khabarhub

थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट १२ हजार…