Live on
Your Voice, Your Power
काठमाडौं - पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। हामीले दैनिक खाने खानामा विषेश ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुन्छ। हामीले खाने माछा मासु जस्ता खाद्यपदार्थ बढी खाँदा पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकले बताएका छन्। कफी, चिया चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा…