औषधी/उपचार Archives | Page 67 of 74 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको सिंगापुर यात्रा– नेपालमा उपचार सम्भव नभएर हो ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि  सिंगापुर जाने भएका छन् ।  केही दिन अघि गंगालाल अस्पतालमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू बिरामी भएको बताएका थिए । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली आगामी शनिबार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै छन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि शनिबार सिङ्गापुर जाने…