टिप्स « Khabarhub

एक गर्भ र अर्को गर्भबीचको अन्तर किन आवश्यक छ ?

जसरी खेतमा बीउ नजिक र धेरै छर्‍यो भने सप्रँदैन त्यस्तै बच्चाहरु पनि नजिक र धेरै भए राम्रोसँग हुर्कन पाउँदैनन् । छिटो–छिटो वा धेरै बच्चा जन्मेमा निम्न असर पर्नसक्छ । —     नजिक–नजिक गर्भ भएमा बच्चाले आमाको दूध धेरै खान पाउँदैन र पोषणस्थिति राम्रो हुँदैन । त्यस्तै, घरमा उपलब्ध, सीमित खाना धेरै बच्चाहरुमा बाँड्नु परेमा बच्चाहरु राम्ररी…