टिप्स « Khabarhub

कसरी क्यान्सरमा उपयोगी हुन्छ काँचो लसुन र प्याज ?

अधिकांश नेपालीको भान्सामा दैनिक स्वादका लागि खानामा प्याज र लसुन मिसाउने गरिन्छ । तर धेरैलाई थाहा नहुन सक्छ लसुन प्याजले स्वाद बढाउनुका साथै शरीरमा क्यान्सरसँग लड्ने क्षमता पनि बढाउँछ । लसुन र प्याजमा क्यान्सर बिरोधी यौगिक पाइन्छ । जसले क्यान्सरको बिरामी हुनबाट रोक्ने सामथ्र्य राख्दछ । यसमा रहेको यौगिक र रसायनले केही प्रकारको क्यान्सरको कोशिका…