Live on
Your Voice, Your Power
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर करिब ३ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करीब ९१ हजार मानिस संक्रमित छन् । कोरोनाको प्रभावबाट ग्रस्त चीन र भारतमा समेत कोरोनाको संक्रमण भेटिएपछि विश्व स्वास्थ संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिममा राखेको छ । कोरोनाको संक्रमणको सबैभन्दा ठुलो खतरा भनेको अहिलेसम्म उपचार पत्ता…