Live on
Your Voice, Your Power
मानिसको स्वास्थ्य नै सवैभन्दा ठूलो धन हो । जब प्रतिरक्षा प्रणाली बलियो बन्छ तब मानिसलाई रोगको संक्रमण हुन पाउँदैन । त्यसैले प्रतिरक्षा प्रणाली बलियो बनाउने खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । आज हामीले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने केही पेय पदार्थको बारेमा जानकारी दिएका छौं । निम्म पेय पदार्थले आज हामीले मानिसको प्रतिरक्षा प्रणालीलाई…