Live on
Your Voice, Your Power
हामी सबैमा हेभी डाइट खाएपछि मनमा सन्तुष्टि मिल्ने गर्छ । तर यस्ता हेभी डाइटले हाम्रो स्वास्थ्यमा पार्ने असरबारे खासै चासो राख्दैनौँ । हेभी डाइट खाना खाएपछि कयौँ पटक हाम्रो टाउको दुख्ने गर्छ । त्यस्तै, अमिलो डकार समेत आउने गर्छ । हामीले खाने खानाका कारण यस्ता समस्याहरु देखा पर्छन्, जसले तपाईंलाई एसिडिटी हुन सक्छ । केही…