समाचार Archives | Page 108 of 415 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४५८ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना कोरोना संक्रमित थपिएका हुन् ।