Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिड–१९को तेश्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्येनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाहरुको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी शुरु गरेको छ । नवजात शिशु तथा १८ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई ध्यानमा राखी अस्पतालले आफ्ना नर्स तथा मेडिकल टोलीलाई विशेष…