Live on
Your Voice, Your Power
झापा– कोरोनाका सक्रिय संक्रमित ५ सय नाघेको झापाको दमकमा नागरिक स्तरबाट आईसोलेसन सेन्टर निर्माण गरिएको छ । दमक उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमक, लायन्स क्लब, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सामुदायीक वन लगायतको सहभागितामा २५ बेड क्षमताको आईसोलेन सेन्टर निर्माण गरिएको हो । उद्योगी व्यवसायी तथा सामाजिक संघ संस्थाको पहलमा निर्माण गरिएको…