समाचार Archives | Page 137 of 408 | Khabarhub Khabarhub

नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ७२ हजार ५ सय नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । यसअघि हिजो बुधबारसम्म…