Live on
Your Voice, Your Power
काठमाडौँ– रौतहटको गरुडा गाँउपालिका वडा नम्बर–७ पिपरिया दोस्तीयास्थित श्री माध्यमिक विद्यालयका ९ जना शिक्षकमा कारोना संक्रमण देखिएको छ । शिक्षकमा संक्रमण देखिएपछि आगामी वैशाख १२ गतेसम्मको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लखेन्द्रप्रसाद यादवले बताए । उनले भने, ‘गत वैशाख २ गते विद्यालयको एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरेका हौँ ।’ विद्यालयका अन्य…