समाचार « Khabarhub

बिरामीहरुको उपचारमा उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना भाइरस संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीहरुको उपचार व्यवस्थापन तथा रिफर सम्बन्धमा पर्न गएको असुविधाका विषयमा ध्यानाकर्षण भएको जनाएको हो । 'कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर…