Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी पत्नी सीता दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत सीताको स्वास्थ्य अवस्था बुझ्न बुधबार साँझ प्रचण्ड अस्पताल गएका हुन । छोरी गंगा दाहालले बुधबार बिहान सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जानकारी दिएकी थिइन । लामो समयदेखि अस्वस्थ सीतालाई थप…