समाचार Archives | Page 185 of 410 | Khabarhub Khabarhub

२४ घण्टामा ८४२ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३६ हजार ५७३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।