समाचार Archives | Page 202 of 419 | Khabarhub Khabarhub

यी हुन ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका ६ जिल्ला

काठमाडौं- मुलुकभर हालसम्म ६ जिल्ला मात्र पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी ६ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यी ६ वटा जिल्लामा १० हजार १ सय ९१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ…