समाचार Archives | Page 204 of 419 | Khabarhub Khabarhub

४३३ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४३३ जना कोरोना संक्रमितको देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३ सय ७५ जना संक्रमित आईसीयूमा उपचाररत छन्। आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५९ रहेको छ भने ३५ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी…