समाचार Archives | Page 211 of 415 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित  थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार ४७७ जना रहेका…