समाचार Archives | Page 216 of 407 | Khabarhub Khabarhub

पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण

कास्की– पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पोखरा महानगरमा सङ्क्रमित हुनेमा वडा नं १ का एक पुरुष, ३…