समाचार Archives | Page 217 of 419 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित

काठमाडौं– गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४५ पुरुष र ४२८ जना महिला संक्रमित थपिएका हुन । यो अवधिमा  काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर भने बिहीबार १९१३ जना…