Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । मापदण्ड अनुसार विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतले निःशुल्क परीक्षण र उपचार पाउने छन् । निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचयपत्र वा…