समाचार Archives | Page 236 of 419 | Khabarhub Khabarhub

मोरङमा पछिल्लो २४ घण्टामा थप सात संक्रमितको मृत्यु

मोरङ- मोरङको विराटनगरमा पछिल्लो २४ घण्टामा थप सात संक्रमितको मृत्यु भएको छ । विराटनगरमा २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । विराटनगरका विभिन्न अस्पतालमा उपचाररत पाँच महिला र दुई पुरूषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक/एक जनाको…