समाचार Archives | Page 239 of 409 | Khabarhub Khabarhub

ललितपुर महानगर प्रमुख महर्जन कोरोनामुक्त, वडाध्यक्ष संक्रमित

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । असोज ८ गते सङ्क्रमण पुष्‍टि भएर ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए । प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यका अनुसार आज दिउँसो ४ बजे महर्जनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।…