समाचार Archives | Page 242 of 409 | Khabarhub Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो फेसबुकमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरेको पिसिआर परीक्षणबाट कोरोना संक्रमण देखिएको उनले बताएका छन् । उनलेलेखेका छन्, ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’