समाचार Archives | Page 244 of 407 | Khabarhub Khabarhub

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल लगियो

जुम्ला- अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि जबरजस्ती अस्पतालमा भर्ना गरिएको छ । डा. केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको हो। करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि भन्दै जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए। 'डा‍. केसीले अस्पताल जान मानेका थिएनन्…