समाचार Archives | Page 249 of 419 | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३,४३९ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । यसअघि मंगलबारको…