समाचार Archives | Page 25 of 408 | Khabarhub Khabarhub

भारतमा थप एक लाख ६१ हजार जना निको

काठमाडौँ - भारतमा पछिल्लो साता कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ४४१ जना कोरोना संक्र्रमित थपिएका छन् भने निको हुनेको संख्या भने एक लाख ६१ हजार छ । यही अवधिमा एक हजार २३० जना संक्रमितको मृत्यु भएको छ ।