समाचार Archives | Page 274 of 414 | Khabarhub Khabarhub

६ जिल्लामा ५ सय बढी कोरोना संक्रमित, ३ जिल्ला संक्रमणमुक्त

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ६ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यी हुन ५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला पर्सा महोत्तरी रौतहट काठमाडौं मोरङ सर्लाही यसैगरी…