समाचार Archives | Page 281 of 418 | Khabarhub Khabarhub

कोरोना काेषबाट पाँच अस्पतालाई ७ करोड ५० लाख रुपैयाँ निकासा

काठमाडौं– कोरोना संक्रमित तथा कोरोनाको आशंका गरिएका बिरामीको उपचारमा संलग्न ५ अस्पताललाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ७ करोड ५० लाख रकम निकासा भएको छ । स्वास्थ्य मन्त्रालयको पत्राचारमा अर्थ मन्त्रालयले ५ वटा अस्पताललाई कोरोना संक्रमित तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचार, जोखिम भत्ता लगायतका लागि ७ करोड ५० लाख ४ हजार रुपैयाँ निकासा…