Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका कोरोना संक्रमितमध्ये ९८ जनाको आइसीयु र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत ९८ जना संक्रमित आइसीयु र ४ जना भेन्टिलेटरमा उपचारत रहेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका व्यक्तिहरुको उपचारका…