समाचार Archives | Page 288 of 414 | Khabarhub Khabarhub

पर्सामा स्वास्थ्यकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ - पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा  थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका छन् । त्यसमा दुई बालक र चार महिला छन् । सुर्खेत घर…